• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: ऋण...


शिक्षकः हरि ल भन त,
यदि तिम्रो बाबुले
५०० रुपैयाँ ऋण लिए भने २०
प्रतिशतको दरले एक
वर्षमा कति रकम
ब्याज बुझाउँछन् ? .
हरि : एक
पैसा पनि बुझाउँदैनन्
सर !
शिक्षक : हरि तिमी त
गणित जान्दैनौँ रैछौ ।
.
हरि : हैन सर ! तपाईले
मेरो बाबुलाई
जान्नु हुन्न रैछ ।